मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले रोमानियामा नेपाली बिद्यार्थीलाई छात्रबृत्तिकोलागि पहल गर्नु भएको छ । रोमनियाको भ्रमणमा रहनु भएका अध्यक्ष अन्सारीले त्यहाँको टेक्निकल बिश्वबिद्यालय भ्रमण गरी छात्रबृत्तिको पहल गर्नु भएको हो ।

अन्सारी रोमानिया भ्रमणमा जानु अघि नेपाल भ्रमणमा आएको बिश्वबिद्यालयका पदाधिकारीसंग अध्यक्ष अन्सारीले दुई देशका बिद्यार्थीबीच अनुभव आदान प्रदान छात्रबृत्ति, पर्यटन, संस्कृति रहनसहन आदानप्रदान र प्रवर्दनका बिषयमा छलफल गर्नु भएको थियो ।

बिद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका उपकुलपति प्रो. ईरिना लुग्बु, डिन डा. ईग डोरीयन लगायतका पदाधिकारीसंगको भेटमा उहाँले नेपाली बिद्यार्थीलाई छात्रबृत्ति दिनु पर्ने बिषय उठाउनु भएको थियो । अन्सारीको प्रस्तावलाई त्यहाँस्थित टेक्निकल बिद्यालयले सकरात्मक रहेको र त्यसको बारेमा चाडै निश्कर्षमा पुग्ने जनाएको छ ।

सोमवार, ६ असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !