अस्पतालमा उपचार गराई रहेका पाँच बर्षिय बालक पासाङ भोटेको उपचारकालागि सहयोग जुटेको छ ।

तातोपानीले पिल्सीएर उपचारकालागि बालमैत्री अस्पतालमा उपचाररत पाँच बर्षिय बालक भोटेलाई संखुवासभा मकालु गाउँपालिकाका हिमाल आरोही समाजसेवी मिङमा शेर्पा, हाल अमेरिका बस्दै आउनु भएका समाजेवी आङदावा शेर्पा र छिरीङ शेर्पाले आर्थिक सहयोग गर्नु भएको हो ।

आर्थिक अभावका कारण बालकको उपचार नहुने अवस्था आएको थियो । आर्थिक अभावका कारण बालकको उपचारमा समस्या बिषयमा समाचार आएपछि उहाँहरुले सहयोग गर्नु भएको हो ।

तत्कालकालागि समाजसेवी मिङमा शेर्पाले २५ हजार रुपैया र अमेरिकाबाट आङदावा र छिरीङ शेर्पाले २७ हजार रुपैया सहयोग गर्नु भएको युवा समाजसेवी मिथुन चाङ्बा भोटेले बताउनुभयो । बालकका बाबु नाम्जा भोटेले सहयोगकालागि धन्यवाद दिदै उपचार सहज भएको बताउनुभयो ।

बिहिबार, २ असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा