प्रख्यात आरोही लाक्पा शेर्पाले एकै सिजनमा तीन पल्ट मकालु हिमालको आरोहण गरेर बिश्व कीर्तिमान कायम गरेका छन् ।

उनले १६ दिन भित्र तीन पटक मकालु हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् । संखुवासभाको मकालु गाउँपालिका–१ का शेर्पाले बिश्वको पाँचौ अग्लो हिमाल मकालु आरोहण गरेर बिश्व कीर्तिमान कायम गरेका हुन् ।

हिमाल अरोहणबाट लगातार रुपमा ख्याति कमाउदै आएका युवा आरोही शेर्पाले एकपछि अर्को कीर्तिमान कायम गर्दे आएका छन् ।

शनिबार, २८ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे