संखुवासभाको बागिश्वरी उच्च माध्यमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सबिन श्रेष्ठ नियुक्त भएका छन् ।

खाँदबारी नगरपालिका –९ मा रहेको जिल्लाकै अग्रणी भूमिका निर्वाह गर्दे आएको यस बिद्यालयमा श्रेष्ठले यस अघि बिद्यालय व्यवस्थापन समितिको सदस्यमा दुई कार्यकाल काम गरी सकेका छन् ।

सामाजिक अभियान्ता र युवा व्यवसायी श्रेष्ठले ढुंगेधारा सामुदायिक बन उपभोक्ता समितिको सचिव भएर काम गरी सकेकाछन् ।

श्रेष्ठले आफूले शिक्षक, अभिभावक र बिद्यार्थीलाई बिद्यालयप्रति जिम्मेवारी बाउने भन्दै बिद्यालयको आर्थिक अवस्थालाई सुदृढ बनाउने संकल्प गरेका छन् । बिद्यालयको उत्थानको लागि आफ्नो कार्यकालमा बिभिन्न दातृनिकायसंग सहकार्य गरेर बिद्यालयलाई नमुनाका रुपमा अगाडि बढाउने योजना छ ।

शनिबार, १४ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे