संखुवासभाका तेन्जिङ सालका भोटेले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आजै अर्थात २०२२ मे २९ बिहान ५ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।

उनले लामाको पहिरन अर्थात उचेन पेसु शिरमा सहित बिश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको नेपाल भोटे जनजाति सेवा संघका अध्यक्ष छिरीङ पान्दे भोटेले बताउनुभयो ।

संखुवासभा भोटखोला गाउँपालिका–३ घर भएका भोटेको सगरमाथाको सफल आरोहणले भोट खोलाको मात्र नभई संखुवासभाबासीको गौरव बढेको बताउनुभयो । भोटखोला क्षेत्रबाटसमेत हिमाल आरोहण गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

शनिबार, १४ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा