नेपालका लागि पाकिस्तानका राजदूत एचई सैयद हैदर शाहले नेपाललाई खेलकुद किट झोला हस्तान्तरण गर्नु भएको छ ।

नेपाली राजदूतावास परिसरमा नेपाली यू–१९ महिला क्रिकेट टोलिलाई पाकिस्तानका राजदूत शाहले क्रिकेट किट्स प्रदान गर्नु भएको हो । कार्यक्रमका नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोषन सिंहको सहभागिता थियो ।

संघका अध्यक्ष चन्दले नेपालको क्रिकेट प्रवद्धनमा पाकिस्तानी दूतावासले गरेको सहयोगको प्रशंसा गर्नुभयो । नेपाल र पाकिस्तानका जनताबीचको सम्बन्ध समुधुर राख्न खेल क्षेत्रको भूमिका उल्लेख्य रहेको चन्दको भनाई थियो ।

मङ्लबार, १० जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा