आरोग्य सेवाले सोलुखुम्बुको सोताङमा स्वास्थ्य उपकरण प्रदान गरेको छ । आरोग्य सेवा भोलेन्टियर एलाईन्सले झण्डै तीनलाख रुपैया बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको हो ।

आरोग्य सेवाका भोलेन्टियर नबिन मलेस र पुनिथले दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँच पु¥याउने उद्धेश्यले स्वास्थ्य सामाग्री बितरण गरेको जानकारी दिनुभयो । दुर्गम क्षेत्रका जनता स्वास्थ्य क्षेत्रबाट बञ्चित रहेकाले सोताङको स्वास्थ्य चौकीलाई औषधिसहित स्वास्थ्य उपकरण हस्तान्तरण गरीएको हो ।

यस अघि पनि आरोग्य सेवाले संखुवासभाको वालुङ स्वास्थ्य चौकीमा स्वास्थ्य उपकरण सहयोग गरेको छ । संस्थाले आपतकालिन समयमा अप्ठ्यारोमा परेका जनतालाई स्वास्थ्यलगायत, लत्ता कपडा, खाद्यान्नलगायतका सामाग्री बितरण गर्दे आएको छ । संस्थाका volunteer Naveen Mallesh र Puneeth ले एक कार्यक्रमबाबीच सोलुखुम्बु पुगेर स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभयो ।

सोमवार, ९ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे