आरोग्य सेवा भोलेन्टियर एलाईन्स (Aarogya Seva Volunteer Alliance)ले संखुवासभाकालागि स्वास्थ्य उपकरण प्रदान गरेको छ । संस्थाका भोलेन्टियर Naveen Mallesh र Puneeth ले स्वास्थ्य उपकरणसहितका सामाग्री प्रदान गर्नुभएको हो ।

नेपाल र भारतका जनताको स्वास्थ्यमा समान पहुँच पु¥याउन उद्धेश्यले संखुवासभाको दुर्गम क्षेत्रको वालुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण, औषधिसहितको सामाग्री प्रदान गरीएको हो ।

दाँत सम्बन्धि स्वास्थ्य उपकरण, प्रोक्टेबल सिच्वेशन युनिट, Baby Welghing Scale, स्त्रीरोग सम्बन्धि उपकरणलगायतका अत्यावश्क उपकरण प्रदान गरेको 8kexpedeitions का Founder Pamba Sherpa ले बताउनुभयो । दुर्गम क्षेत्रका जनता आर्थिक समस्याका कारण स्वास्थ्य समस्याबाट पीडित भएकाले उनीहरुलाई झण्डै १३ लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री प्रदान गरीएको हो ।

संस्थाले भारतका दुर्गम क्षेत्र, श्रीलंका, काश्मिर र नेपालका बिभिन्न क्षेत्रमा स्वास्थयलगायतका आपतकालिन सामाग्री प्रदान गर्दे आएको छ । आगामी दिनमा समेत संस्थाले नेपालका बिभिन्न्न दुर्गम क्षेत्रमा Sankhuwasava–Kathmandu journalist Association संग सहकार्य गरेर कार्यक्रम गर्ने जनाएको छ ।

शुक्रबार, ६ जेष्ठ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे