पायोनियर एडभेन्चर ट्रेकका सञ्चालक मिङ्मा दोर्ची शेर्पासहितको टिमले कञ्चनजंघा हिमालको सफल आरोहण गरेको छ ।

शेर्पा सहित १८ जनाको टिमले कञ्चनजंघा हिमालको सफल आरोहण गरेको हो । हिमाल अरोहण गरेर टोलि आज काठमाडौ आई पुगेको छ । पायोनियर एडभेन्चर टे«ेकका सञ्चालक पासाङ शेर्पाले कञ्चनजंघा हिमालको सफल अरोहण पछि टिमले लोहोत्से, मकालु र सगरमाथाको आरोहण गर्ने जानकारी दिनुभयो ।

ईन्टरनेशनल हिमाल आरोहि ताईवानका चुङ हुन लु, भगवान बिक्ओबा चौले, भारतका पंकजकुमार, कस्बा भारज, मनिष ऋषि गाईन्ड, प्रियन्का मंगिष मोहित, नारायण लेईयर, अमेरिकाका क्यारा आईडियल क्रोओल, र नेपाली शेर्पा आरोहि मिङ्मा दोर्ची शेर्पा, सानु शेर्पा, वाङ दोर्ची शेर्पा, पेमछिरी शेर्पा, टाँसी शेर्पा, आङदावा शेर्पा, लाक्पा दोर्ची शेर्पा, छवाङ शेर्पा, नागटाँसी शेर्पा, डन्डु शेर्पा, पुरटजेन शेर्पा, पासाङ ल्हामु अकिट छन् ।

सोमवार, २६ बैशाख, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे