नेपाली काँग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । काँग्रेसले स्थानीय निकाय निर्वाचन एजेण्डास्वरुप घोषणापत्र सार्वजनिक गर्ने भएको हो । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन देशभर हुँदैछ ।

काँग्रेसले जनाए अनुसार आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र तयार गर्ने नेतृत्व काँग्रेसले महामन्त्री गगन थापालाई दिइएको थियो । उक्त घोषणापत्र आज लोकतन्त्र दिवसको अवसरमा सार्वजनिक हुन लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसअघि नै आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ ।

आइतवार, ११ बैशाख, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे