चितवनमा वर्डफ्लू देखिएको छ। राप्ती नगरपालिका–६ भण्डारामा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।

कुखुरा मर्न थालेपछि गत २५ नमुना संकलन गरी काठमाडौं ल्याइएको थियो। २७ गते आएको रिपोर्टमा बर्ड फ्लू पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। त्यसपछि सो फर्ममा रहेका २ हजार कुखुरा नष्ट गरिएको जानकारी दिए। उक्त फर्मको १०० मिटर वरपर रहेका पक्षी नष्ट गर्न निर्देशन दिइसकेको पनि तामाङले बताए।

पशु सेवा विभागका सूचना अधिकारी डाक्टर चन्द्र अधिकारीले पनि बर्डफ्लू पुष्टि भएको जानकारी दिँदै यसबारे विस्तृत विवरण प्रेस विज्ञप्ती मार्फत जानकारी दिने बताए।

 

शनिबार, २९ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा