पश्चिमी न्युन चापीय प्रणालीको प्रभावसँगै शिवपुरी, फुल्चोकी र चन्द्रागिरीलगायत काठमाडौँ उपत्यका वरिपरिका डाँडामा हिमपात भएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।
देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।