आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस मनाइँदैछ। विभिन्न संघ संस्थाहरूले छुट्टाछुट्टै कार्यक्रम गरी टोपी दिवस मनाउन लागेका हुन्।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतिघरमण्डलामा ‘औपचारिक राष्ट्रिय पोशाक दिवस’ मनाउँदैछ। प्रतिष्ठानले ‘हाम्रो शान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित २०७० साल पुस १७ गतेदेखि हरेक वर्ष यो दिवस मनाउन थालेको हो।

प्रतिष्ठानको आयोजनामा आज दौरासुरवाल, गुन्युचोली र राष्ट्रिय भण्डासहित उपस्थित भएर र्‍याली गरी माइतीघर मण्डलामा कोणसभा गर्ने कार्यक्रम तय भएको छ। यसबाहेक विभिन्न संस्थाहरुले पनि दिवस मनाउँदैछन्।

कोरोना भाइरसको महामारीका कारण कतिपय संघ संस्थाले भर्चुअल माध्यममार्फत् अन्तक्रियात्मक कार्यक्रम आयोजना गरेका छन्।

शनिबार, १७ पुस, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे