सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन खुला गरेको छ।

यातायात व्यवस्था विभागले कोरोना भाइरस महामारीका कारण विभागले गत वैशाख १६ देखि नयाँ आवेदन लिन बन्द आवेदन आजबाट पुनः खुला गरेको हो ।

कोरोना संक्रमण जोखिम कम भएसँगै सोमबार रातिदेखि नयाँ आवेदन खुला गरिएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।

सूचना अधिकारी अब नियमित फाराम भर्न सकिने छ। आवेदन विभागको वेबसाइटबाट दिन सकिने छ।

यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो ।

मङ्लबार, ९ कार्तिक, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे